arrow

शेखर कोइरालाले गरे आदर्श माविबाट मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
shekhar-koirala-21-11.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदान गरेका छन् ।

मोरङ क्षेत्र नं ६ का उम्मेद्वार कोइरालाले विराटनगर महानगरपालिका-७ स्थित आदर्श माविमा रहेको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ