arrow

एक सय पाँच वर्षीया जोशीले गरिन् मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
bishnumati-joshi-105yrs-vote-2082.jpg

कञ्चनपुर । कञ्चनपुरमा १०५ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । शुक्लाफाँटा नगरपालिका–१ स्थित कृष्ण आधारभूत विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।

उनी १०५ वर्षीया वृद्धा विष्णुमति जोशी हुन् । उनले मतदान गरेर आफैँ हिँडेर आफ्नो गन्तव्यमा गएकी छिन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ