-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्व-१ मा शुरूआती मतगणनाबाटै फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले १४ सय १५ मत प्राप्त गरेका छन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ र कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छन् ।