arrow

प्रचण्डको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
prachanda-elections.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्व-१ मा शुरूआती मतगणनाबाटै फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले १४ सय १५ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ र कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ