-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाहीले ९३ सय ५९ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।
प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ५७ सय ८४ प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका दीपबहादुर शाहीले रुख ३१ सय १५ प्राप्त गरेका छन् ।
नेकपा एमालेका शान्तिलाला महतले २१ सय ६३ मत प्राप्त गरेका छन् ।
जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।