arrow

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीकाे फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
gyanendra-sahis.jpg

मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाहीले ९३ सय ५९ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।

प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ५७ सय ८४ प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका दीपबहादुर शाहीले रुख ३१  सय १५ प्राप्त गरेका छन् ।

नेकपा एमालेका शान्तिलाला महतले २१ सय ६३ मत प्राप्त गरेका छन् ।

जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ