arrow

नवलपुर–२ मा रास्वपाका खनाल निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
manish-khanal-rsp-nawalpur2.jpg

त्रिवेणी । नवलपुर प्रतिनिधि सभा सदस्य  निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मनिष खनाल ४१ हजार ३४७ मतसहित विजयी भएका छन् । 
    
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले नेकपा एमालेका तिलक महतलाई २५ हजार ५९२ मत अन्तरले पराजित गरे । महतले १५ हजार ७५५ मत प्राप्त गरे भने भने नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गरे ।  

यस क्षेत्रमा ७९ हजार ८०२ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ