arrow

प्रतिनिधि सभामा टेबुल भयो तीन ओटा विधेयक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
samsad-bidheyak-table.jpg

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा तीन ओटा विधेयक टेबुल गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन् ।

प्रतिनिधि सभाले सोमबार तीन ओटा विधेयक स्वीकृत गरेको थियो । अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ