काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायाण श्रेष्ठले राजीनामा दिएका छन् । सम्पत्ति शुद्वीकरण मुद्दामा तानिएपछि अध्यक्ष श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठलाई २०८१ मंसिर १० नियुक्त्त गरेको थियो ।
उनको नियुक्त्ति विवादास्पद बन्दै आएकामा सम्पत्ति शुद्वीकरण मुद्दामा तानिएपछि राजीनामा दिन बाध्य भएका हुन् ।