arrow

जवाफ दिन नगएका प्रधानमन्त्री बालेन बजेट सुन्न पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
balen-saha-15-02.jpg

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह शुक्रबारको संसद बैठकमा सहभागी भएका छन् ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको दुवै सदनमा प्रस्तुत हुने भएपछि शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री साह सहभागी भएका हुन् ।

यसअघिका बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका थिए ।

बैठकमा सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ