arrow

नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
nurse-andolan.jpg

काठमाडौँ । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ