arrow

मन्त्रिपरिषद् बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
pmo-susila-new-new.jpg

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज (मङ्गलबार) बस्दै छ। बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आह्वान गरिएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने आजको बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, प्रशासनिक निर्णयहरू तथा विभिन्न मन्त्रालयहरूबाट पेस भएका प्रशासनिक एवं कानुनी प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णयहरू लिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ