arrow

माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
maitithar-students-protest-83-3-26 (6).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । 'गणेश नेपालीको मृत्युको जिम्मेवार बालेन सरकार’ भन्दै माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन भएको छ । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय  माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सहभागीहरूले “गणेश नेपालीको हत्यारा बालेन सरकार हो” लगायतका नारासहित विरोध जनाएका थिए । 

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई अघि बढ्न नदिई रोक्ने प्रयास गरेको थियो ।
 

maitithar-students-protest-83-3-26 (1).jpeg
maitithar-students-protest-83-3-26 (2).jpeg
maitithar-students-protest-83-3-26 (3).jpeg
maitithar-students-protest-83-3-26 (4).jpeg
maitithar-students-protest-83-3-26 (5).jpeg
maitithar-students-protest-83-3-26 (6).jpeg
maitithar-students-protest-83-3-26 (7).jpeg
maitithar-students-protest-83-3-26 (8).jpeg
maitithar-students-protest-83-3-26 (9).jpeg
maitithar-students-protest-83-3-26 (10).jpeg
maitithar-students-protest-83-3-26 (11).jpeg
maitithar-students-protest-83-3-26 (12).jpeg
maitithar-students-protest-83-3-26 (13).jpeg
maitithar-students-protest-83-3-26 (14).jpeg
maitithar-students-protest-83-3-26 (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ