arrow

भान्छाकोठामा धामन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
dhaman-snake-83-3-30.jpg

दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बासखोलीमा दीपक गिरीको भान्छा कोठाभित्र अविषालु धामन सर्प पसेको छ ।

सर्पलाई जीवितै उद्धार गरी सुरक्षित रूपमा डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ