arrow

आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
bibek-mandal.jpg

काठमाडौँ। आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ । 

सर्लाहीको गोडैता नगरपालिका वडा नं १० सिसौटिया निवासी ३५ बर्षीय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा निधन भएको हो ।

विवेकले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।

गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । 

विवेकका श्रीमती, एक छोरा र एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ