arrow

बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ बढको छ ।

बुधबारको  तुलामा बिहीबार सुनको भाउ तोलामा तीन सय र चाँदीको २५ रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ रहेको थियो।

यता, बुधबार प्रतितोला चार हजार चार सय ८० रुपैयाँ रहेको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार पाँच सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ