arrow

सर्वोच्चमा सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
parliament-nepal-12-20.jpg

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पीए) राख्ने सम्बन्धमा भएको निर्णय कानून विपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गर्नुभएको रिट निवेदनमा सांसदहरूले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको निर्णय कानून विपरीत हुने मात्र नभई यो संविधानको भावना प्रतिकूल रहने उल्लेख छ ।

यही साउन ४ गते राजपत्रमा प्रकाशित सूचनामा ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ को दफा २५ प्रयोग गर्दै सांसदलाई पनि स्वकीय सचिवको सुविधा दिने गरी अनुसूची हेरफेर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ