नेपाल उद्योग बाणिज्य महासंघमा शेखर गोल्छा समूहले गर्यो उमेद्वारीको घोषणा
प्रकाशित मिति : २०७३ चैत २२ मंगलबार , ३,०७५ पटक हेरिएको
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आउदो निर्वाचनका लागि शेखर गोल्छा समूहले मंगलबार उमेद्वारहरुको घोषणा गरेको छ ।
गोल्छा समूहबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले आफ्नो उमेद्वार रहेका छन् ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छाले आफ्नो नेतृत्वमा गरिने भावी कार्यक्रम र महासंघलाई नेतृत्व दिने योजनाहरुको बारे जानकारी दिएका थिए ।
सम्बन्धित समाचार
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">