arrow

ग्रीसमा शक्तिशाली भूकम्प, कम्तीमा दुई जनाको मृत्यु, सयौं घाइते  

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
earthquake-turkey.jpg

काठमाडौं । ग्रीसमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । 

ग्रीस र टर्कीको तटीय क्षेत्र नजिक केन्द्रविन्दु भएर ६.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा अझै बढीको मृत्यु हुन सक्ने उद्धारमा संलग्न अधिकारले जनाएका छन् । 

उक्त क्षेत्रमा सानो खालको सुनामीसमेत आएको बीबीसीले जनाएको छ । सुनामीका कारण मानिसहरु तैरिएका थिए । 

Emergency services in Kos, Greece, desperately search through the rubble to treat the injured and assess the damage

 

In Bodrum, the four-star Jasmin Beach Resort was flooded by tsunami waves that spread tens of miles from the epicentre up the Aegean coastTwo people have died on the party island of Kos, while dozens are injured as rescue crews work through the night to dig people from under the rubble of buildings

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ