काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाशको निदन प्रती विवेकशील साझा पार्टीले समवेदना प्रकट गरेको छ ।
विवेकशील साझा पार्टी प्रवक्ता रमेश पौड्याल प्रेश बिज्ञप्ति निकाल्दै दाहाल प्रती समवेदना प्रकट गरेको हो । विवेकशील साझा पार्टीले चितवन क्षेत्र नम्वर ३ मा पार्टीको तर्फबाट तय भएका कार्यक्रम समेत स्थगित गराएको जनाएको छ ।
दाहालको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।