arrow

विप्लवका सेक्रेटरी बाबुराम पक्राउ

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
arest-new-a.jpeg

गाईघाट । नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर जिल्लामा निर्वाचन भाँड्ने र बम आक्रमण गर्न थालेपछि विप्लव माओवादीका कार्यकर्ता खोजी गरेर पक्राउ गर्ने क्रममा सुवेदीलाई जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको घुम्ने भन्ने स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

यस्तै उदयपुर गढीको दनुवार बेंसीमा एम्बुस थाप्ने योजनाकार बलबहादुर मगरलाई पनि वुधबार राति नै पक्राउ गरिएको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ