arrow

२२ सय मत गन्दा काँग्रेस महामन्त्री कोइरालाको १६ सय मत  

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
sasanka.jpeg.jpeg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत् प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ महामन्त्री शशांक कोइरालाले सुरुवाती अग्रता हाँसिल गरेका छन् ।

प्रतिनिधि सभा तर्फ नवलपुर १ मा उम्मेदवार बनेका कोइरालाले राती साढे १ बजेसम्म कोइरालाको १६ सय २ मत आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कोइरालाका प्रतिस्पर्धी बाम गठबन्धनका भविश्वर पराजुलीले ४ सय ९३ मत पाएका छन् । अहिलेसम्म नवलपुरको पुलिङटार  १ र २ को २२ सय ४० मत गन्दाको अवस्था हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ