arrow

राष्ट्रपतिसँग अध्यक्ष प्रचण्डको भेटवार्ता

logo
प्रकाशित २०७४ पुष १ शनिबार
pm-prachanda-President-Bidhya-Bhandari-.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिवार  भेटवार्ता गरेका छन् ।  

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा उनिहरुबीच छलफल भएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा शनिवार अध्यक्ष दाहालसँग भेटवार्ता गरेको जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ