arrow

झाडा पखलाका कारण ओली अस्वस्थ

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।  उनलाई  झाडा पखालाले सताएको निजी सचिवालयले जनाएको छ । विरामीका कारण ओली  सोमबारबाट कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

चिकित्सकहरुको सल्लाह अनुसार ओलीले घरमै आराम गरि औषधी लिइरहेका छन् ।  उनको अवस्था निरन्तर सुधार भैरहेको जनाईएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ