arrow

काठमाडौंको रोतोपुलमा मोटरसाइकल दुर्घटना, प्रहरी गम्भीर घाइते

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
accident-final.jpeg

काठमाडौं । काठमाडौंको रातोपुलमा मंगलबार राति साढे १० बजे तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

बा २९ प ८०७५ नम्बरको मोटरसाइकलमा सवार उनी मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा गम्भीर घाइते भएका हुन् । 

महानगरिय प्रहरी प्रभाग गंगाहिटीमा कार्यरत प्रहरी जवान २२ वर्षिय किशन थापा गम्भिर घाइते भएका हुन् । 

उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ