भक्तपुर । भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको हो ।
बा १० च ४९ २९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षिया लक्ष्मी घ्यावा तामाङ्गलाई ठक्कर दिएको थियो ।