arrow

भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु 

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
accident-final.jpeg

भक्तपुर । भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको हो । 

बा १० च ४९ २९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षिया लक्ष्मी घ्यावा तामाङ्गलाई ठक्कर दिएको थियो ।

भ्यानको ठक्करबाट लक्ष्मी घ्यावाले बोकेकी उनकी बहिनी खुसी घ्यावा खसेर गम्भीर घाइते भएकी थिईन् । 

घाईते बालिकाको उपचारको क्रममा सिद्धि स्मृति अस्पताल भक्तपुरमा मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ