शनिवार देखि युबा संघको अनिश्चितकालीन रुपन्देही बन्द
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष २१ शुक्रबार
563
Shares
बुटवल। रुपन्देहीको देवदह नगरपालिकामा फर्निचर व्यवसायी बलु पौडेलको गोली हानी हत्या भएपछि तनावग्रस्त छ बुटवल छ। हत्यारालाइ कारबाहीको माग गर्दै युवा संघले बिज्ञप्ती जारी गरी भोली (शनिवार) देखि अनिश्चितकालको लागी बन्दको आव्हान गरेको छ।