arrow

बाफलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
accident-final.jpeg

काठमाडौं । काठमाडौंको बाफलमा आइतबार राति साढे ८ बजे बा २ ख १७८१ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

बाफल बस्दै आएका मकवानपुर चित्लाङका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो । 

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरी वृत कालीमाटीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ