arrow

आमहडताल फिर्ता

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
dhankuta.png

धनकुटा । प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै गरिएको आन्दोलनबाट सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएकाले आन्दोलनकारीले आमहड्तालको कार्यक्रम फिर्ता लिएका छन् । 

‘प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं अभियान समिति’को सोमबार बसेको सर्वदलीय बैठकले चक्काजाम र प्रदेश मन्त्रालयमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । 

मंगलबारदेखि सम्पूर्ण बजार पसल खुला रहने धनकुटा प्रादेशिक राजधानी अभियानका संयोजक नीरन राईले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ