arrow

रहेनन् एकीकृत राप्रपाका सल्लाहकार ठाकुर

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
rpp-democratic.jpg

जनकपुरधाम । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको मंगलवार बिहान जनकपुरधाममा निधन भएको छ ।

केही महिनादेखि बिरामी रहेका ७६ वर्षीय ठाकुरको मंगलवार बिहान ६:३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनि पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत भएका थिए । भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उनि चर्चित थिए । उनको श्रीमती, एक छोरा र दुई छोरी छन् ।  

परिवारजनका अनुसार उनको आजै जनकपुरको स्वर्गद्वारमा अन्तिम संस्कार गरिनेछ । रास

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ