arrow

कस्तो बनेछ ? आफ्नै ट्रष्टले बनाउँदै गरेको भवन अवलोकन गर्दै हिमानी 

logo
हाम्रा कुरा
प्रकाशित २०७४ माघ १३ शनिबार
himani.JPG

गोरखा । पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्टले गोरखाको पालुङटारमा निर्माण गरिरहेको भवानी माध्यामिक विद्यालयको अवलोकन गर्न गएकी छिन् । 

उक्त आठ कोठे भवन अवलोकन गर्न उनी शनिबार पालुङटार पुगेकी हुन् । 

पूर्वयुवराज्ञी हिमानी ट्रष्टकी अध्यक्ष हुन् । 

ट्रष्टले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ