-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौँको मिनभवनमा आइतबार बेलुकी पौने ८ बजे बा ९० प ६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बानेश्वर बस्ने दोलखाका ५० बर्षीय धुव्र कार्कीको गम्भिर घाइते भई उपचारको क्रममा न्युरो अस्पताल बाँसबारीमा मृत्यु भएको छ ।
ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरिय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।