arrow

प्रदेश १ को पहिलो अधिवेशन माघ २२ गते

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ माघ १६ मंगलबार

विराटनगर । प्रदेश १को प्रदेश सभाको पहिलो अधिवेशन माघ २२ गते दिनको १ बजे  हुने भएको छ । प्रदेश नं–१का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले सोमबार साँझ विराटनगरमा पत्रकार सम्मेलनगरी पहिलो अधिवेशनको मिति घोषणा गरेका हुन् । 

विराटनगरस्थित जिल्ला समन्वय समितिको प्रदेश सभा हलमा पहिलो अधिवेशन शुरु हुनेछ । राजनीतिक दल तथा कानुुनविद्हरुसँग छलफल गरेर प्रदेश प्रमुुखले पहिलो अधिवेशनको मिति तोकेका हुन् । 

प्रदेश १ को ९३ जना प्रदेश सभा सदस्य रहेका छन । उनीहरुले  माघ ७ गते सपथ लिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ