-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दैछन् ।
प्रधानमन्त्री ओली अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडिसकेका छन् ।
बिहीबार पनि उनले अपरान्ह ४ बजे नै सपथग्रहण गर्ने कार्यक्रम भए पनि राष्ट्रपति कार्यालयले तयारी गर्न नसक्दा ५ बजे सरेको थियो ।