arrow

ओलीलाई स्वागत गर्न बालुवाटारमा झुण्ड–झुण्डमा देखिए एमाले कार्यकर्ता

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
oli_bauwatar.jpg

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओली बालुवाटार छिर्दे छन् । उनलाई स्वागत गर्न एमाले कार्यकर्ताहरु बालुवाटारमा झुण्ड–झुण्डमा देखिए ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले बालुवाटार तमतयार पारिएपछि सर्न लागेको सुनाए । उनले भने, ‘बालुवाटार जाने भएपछि म आफ्नो सामान मिलाउँदै छु । भनव विभागले बालुवाटार तयार पारिसकेको छ ।’

साइँत हेरेरै हो कि सरेको ? उनले भने, ‘त्यो विषय त (उहाँ) प्रधानमन्त्रीलाई नै थाहा होला । हामीलाई केही सुनाइएको छैन । व्यवस्थापन मिलेपछि सर्न थालिएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ