काठमाडौं। ६८औँ प्रजातन्त्र दिवस मुलुकभर मनाइँदैछ। सरकारले प्रजातन्त्र दिवस मनाउन सार्वजनिक विदा नै दिएको छ। तर सबैभन्दा बढी आकर्षण काठमाडौंको टुडिखेलमै देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सर्वसाधारणको उपस्थिति रहेको टुडिखेलमा नेपाली सेनादेखि खेलाडीसम्मले आफ्नो कला कौशल देखाइरहेका छन्। यस्तो छ तस्वीरमा प्रजातन्त्र दिवस