-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
अर्घाखाँची । पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।
रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार राति उनको आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो ।
उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।