arrow

प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता शुरु

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
oli-sahid.png

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ ।

उनिहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा केही बेरअघि छलफल शुरु भएको हो । दुई प्रधानमन्त्रीको भेटवार्ता सकिएलगत्तै उनिहरु  रात्रिभोजमा सरीक हुनेछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ