arrow

राप्रपाले भन्यो–महाकालीमा भारतले पुल बनायो सरकार–के गर्ने हो ?

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
RPP-N111.jpg

काठमाडौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाकाली नदीमा भारतले अनधिकृत रुपमा पुल निर्माण गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले दार्चुलास्थित महाकाली नदीमा भारतले  अनधिकृत रुपमा पुल निर्माण गरेकोमा आपत्ति जनाएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले यसबारे सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । उनले भारत सरकार समक्ष विरोध जनाउन र कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ