arrow

विमान दुर्घटना पर्ने को–को थिए विदेशी ? को थिइन् महिला पाइलट ? (नामावली)

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
biman_accdent.JPG

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा सवार रहेका नेपाली र विदेशी यात्रुको पहिचान भएको छ ।

विमानमा चालक दलका चार सदस्य थिए । नेपालका ३३, बंगलादेशका ३२ तथा माल्दिभ्स र चीनका १–१ जना सवार थिए । हवाई यात्रीमा ३७ पुरुष, २६ महिला र दुई बच्चा रहेका बताइएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट उडेको युएस–बाङ्ला एयरको विमान सोमबार दिउँसो सवा दुईबजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । विमान पृथुला रसिदले उडाएकी थिइन् ।

विमानमा रहेका विदेशी नागरिक
बंगलादेश
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान
चीन
झ्याङ मिङ

माल्दिभ्स
रिजाना अब्दुल्ला
चालक दलका सदस्य
पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ