arrow

सुन्धारामा आगलागी

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
sundhara.jpg

काठमाडौँ । सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै रहेको होटल सालीमारमा आगलागी भइरहेको छ ।
 
केहीबेर अगाडि शुरु भएको आगलागी काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीसहितको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भइरेहको छ । विस्तृत जानकारी आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ