arrow

पाँचथरमा टयाक्टर पल्टिदां चालकको घटना स्थलमै मुत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत ९ शुक्रबार
tractor.jpg

पाँचथर ।  पाँचथरको फिदिम नगरपालि–१ स्थित साब्राङमा शुक्रबार दिउसो ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा  इलाम नगरपालिका–१० गोदकका २१ वर्षिय खगेन्द्र खत्री रहेका छन् ।

साढे एक वजे फिदिम फालोट सडकमा आफैले चलाएको मे१त २५२३ नम्बरको ट्याक्टर सडकमा पल्टिदां खत्रिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

निर्माणाधिण फिदिम फालोट सडकको ढुवानि सेवाको काम गर्दै आएको ट्याक्टर ढुङगा ओसारी रहेको बेलामा पल्टिएको प्रहरि प्रवक्ता विज्ञान बस्नेतले वताए  । अनियन्त्रित भई ट्याक्टर पल्टिएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ