arrow

मोदीले बरु नेपालीमा संवोधन गरे, ओलीले गरेनन्

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
samellan1.JPG

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलनलार्इ सम्बोधन गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पत्रकार सम्मेलनलार्इ सम्वोधन गरेका हुन् ।

सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गरे । उनले प्रधानमन्त्री ओलीलार्इ नेपालीमा सम्वोधन गरेर स्वागत गरेका थिए । तर, ओलीले भने अँग्रेजीमा सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ