arrow

रेडियो लगानीकार्ताहरुको संस्था वानमा चन्द्र न्यौपाने

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
wan.jpg

काठमाडौं । रेडियो लगानीकर्ताहरुको संस्था वानको नयाँ नेतृत्वमा चन्द्र न्यौपाने निर्विरोध भएका छन् । निवर्तमान अध्यक्ष गोपाल झा सहितको समन्वयपछि वानको नेतृत्व सर्वसम्मत चयन भएको हो ।

वानका निवर्तमान महासचिव न्यौपाने अध्यक्षमा सर्वसम्मत हुँदा  बरिष्ठ उपाध्यक्षमा कुमार भट्टराई सर्वसम्मत दोहोरिए । उपाध्यक्षमा उज्वल चौलागाई पनि सर्वसम्मत हुदा महासचिवमा दुर्गा अधिकारी र कोषाध्यक्षमा नविन राई पनि सर्वसम्मत भए ।

काठमाडौंमा वानको १३ औँ बार्षिक साधारण सभा र छैठौ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।  प्रदेशको संरचना पनि लगभग सबै पदमा सर्वसम्मत भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ