arrow

अन्तत: यातायातको सिण्डिकेट तोडियो

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
araniko-yatayat.jpeg

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच  सिण्डिकेट अन्त्य गर्ने सहमति भएको छ । सोमबार सरकार र  व्यवसायीबीच भएको सहमतिको  ५ बुँदा  सार्वजनिक गर्दै व्यवसायीहरूले  आन्दोलनका सम्पूर्ण  कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।

 सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी सोमवार सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयको स्वागत गर्दै यातायात व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका हुन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ