-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुक्तिनाथ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि गएका छन् ।
उनको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको थियो । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ ।
उनको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन् ।