नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभा बैठकमा छलफल (लाइभ)
प्रकाशित २०७५ जेठ ९ बुधबार
552
Shares
काठमाडौँ । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५-७६ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । राष्टपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरी सम्बोधन गरेकि थिइन् ।