arrow

आर्थिक वर्ष २०७५-७६ को राजश्व र व्ययको वार्षिक बजेट (पूर्णपाठ सहित)

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
budget-2075.JPG

काठमाडौँ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेका छन् ।  

नेपाल सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले बजेट पेस गरेका हुन् । नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो ।

आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ