arrow

देउवाले राष्ट्रिय सभाको संसदीय दलमा पाण्डेलाई गरे मनोनयन

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
surendraraj.PNG

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् ।  

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलाई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ